गजल


 साँझमा सपनिमा भेट्न आश हुन्छ

उज्यालो हुन्छ सबै सत्यानाश हुन्छ


जिन्दगी जलिरहेछ धिप धिप गरेर

थाहा छैन कुन क्षण स्वर्गवास हुन्छ


रहर देख्न पनि रहर छैन आजकल

आँखा अगाडी रहरको तमास हुन्छ


बस्नेहरुलाई मुटुमा सजाएर राख्छु

उड्नेहरुलाई सिङ्गो आकाश हुन्छ 🥹❤️🥀


Comments

Popular posts from this blog

शुभ जन्मोत्सव बहिनि

भो नगरौ प्रेम

गजल