गजल
यो मन डढेर आगो भाछ खरानी भाछ
बर्सन्छ आँखा दमकलको पानी भाछ
सुख आउँन साथ जानै हतार गर्छ
अचेल दिल पिडाको राजधानी भाछ
अब प्रेमिल सपनाहरु नदेखाउ मलाई
यादसँगै दिन कटाउने मेरो बानी भाछ
प्रिय सफलताका कथा होलान् तिम्रा
मेरो प्रेम असफलताको कहानी भाछ
यो मन डढेर आगो भाछ खरानी भाछ
बर्सन्छ आँखा दमकलको पानी भाछ
सुख आउँन साथ जानै हतार गर्छ
अचेल दिल पिडाको राजधानी भाछ
अब प्रेमिल सपनाहरु नदेखाउ मलाई
यादसँगै दिन कटाउने मेरो बानी भाछ
प्रिय सफलताका कथा होलान् तिम्रा
मेरो प्रेम असफलताको कहानी भाछ
Comments
Post a Comment