👩💑 सिद्धान्त आफ्नै हुनु पर्छ रुखले मौसम परिवर्तन हुदाँ पात फेर्छ हाँगा होईन। ❤️💐🤟
Posts
Showing posts from November, 2025
शुभ जन्मोत्सव बहिनि
- Get link
- X
- Other Apps
तिमीले देख्यौ आज कति उज्यालो छ यो निलो गगन ? हावा पनि तीब्र छ तर अलिक मीठो, हेर त फूलहरू खुलेका छन् मुस्कुराउँदै। किनकी आज तिम्रो दिन हो, बहिनी । तिम्रा आखाले बोकेका सपना र निला आकाश, तिम्रा पाइलामा देखिएको सफलताको हतास । तिमी हाँस्दा, देखिने दन्तेलहर आहा फुल फुले झै तिम्रो खुशिमा पृथ्वीको सबै दुःख हलुका बतास। तिम्रो जीवनलाई के आशिष् दिऊँ, घाम र जुन कहिल्यैँ अस्ताउन्न, हावा, जुन र फूलहरूले सधैं तिम्रो साथ दिऊन् । तिमीमा अपार क्षमता छ, तिमीले आकाश छुनेछौ हिम्मत, इमानदारिता र लगनशीलता तिम्रो गुण हुन जीवनमा सधैं अगाडि बढ..! हरेक संघर्षले तिमीलाई झन मजबुत बनाओस। यो तिम्रो विशेष दिनको नयाँ ऊर्जा तिमिले पाऊ ..! जीवनका सबै मोडहरूमा तिम्रो उपस्थितिमा सफलता मिलोस ..! तिमी आफ्नो जीवनको कथा आफैं लेख – आत्मबलको साथ..! तिमी सधैं मुस्कुराइरहनु, आफूमाथि विश्वास गर र आफ्नो सपनाहरू पछ्याइरहनु। तिमी एक दिन अवश्य सफल हुनेछौ। तिमी जस्तो साहसी र दृढ व्यक्तित्व भएकी मेरो प्यारी बहिनीले जस्तै नै चुनौती पार गर्न सक...