मुक्तक

त्यसैत्यसै आखाँ मुस्कुराउन थालेको छ

यो नजरले कसैलाई मन पराउन थालेको छ

काडेंतारेले बारेर राखेको मेरो मुटुमा 

पर्खाल नाघेरै कोही त आउन थालेको छ

Comments

Popular posts from this blog

शुभ जन्मोत्सव बहिनि

भो नगरौ प्रेम

गजल